Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा आज (बिहीवार) सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक हजारले गिरावट आएको हो । हिजो (बुधवार) प्रतितोला छापावाला सुनको मूल्य ८७ हजार ५ सयमा रहेको थियो । भने आज सुनको मूल्य तोलामा एक हजारले गिरावट आइ प्रतितोला सुन ८६ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    images
    images

    त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८६ हजार ५० रहेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा ३० ले घटेर प्रतितोला १२ सय ८५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij