
Apr 22 2025 | २०८२, वैशाख ९ गते
ललितपुर । गुराँस लाइफ इन्स्योरेन्सले नायव प्रमुख कार्यकारी अधिकृत सहित विभिन्न ५ जना उच्च तहका कर्मचारी माग गरेको छ । कम्पनीले डेपुटी सीइओसहित १ जना मार्केटिंग विभाग प्रमुख, १ जना कम्पनी सचिव, १ जना सिए र १ जना फ्रेस सिए माग गरेको हो । कम्पनीले योग्य तथा इच्छुक आवेदकलाई ७ दिन भित्र इमेल मार्फत आवेदन दिन आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij