Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैतमा ७ गते

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैतमा ७ गते

  • काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी चैतमा ७ गते हुने भएको छ । बुधवार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै चैत ७ मा महाधिवेशन गर्ने जनाएको हो । सो महाधिावेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

    images
    images
    images

    महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने महासंघाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । महासंघले बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा होस् या घरबहालको विषयमा देखिएका समस्याहरु हुन्, यि सबै समस्याहरु समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

    No description available.

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij