Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज तोलामा ५ सयले वृद्धि भएको हो । हिजो मंगलवार तोलामा ८७ हजारमा रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधवार ५ सयले बढेर तोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    महासंघका अनुसार सोमवार तेजावी सुन तोलामा ८७ हजार ५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य भने प्रतितोला १३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij