Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कीर्तिपूरमा सानिमा बैंकको शाखा सञ्चालन

कीर्तिपूरमा सानिमा बैंकको शाखा सञ्चालन

  • काठमाडौँ । सानिमा बैंकले काठमाडौँको कीर्तिपूर (पाङ्गा दोबाटो) मा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले सो शाखाको उद्घाटन गरे ।

    images
    images
    images

    बैंकले हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा ए।टि।एम। मार्फत सेवा दिँदै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij