
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न सार्वजनिक निकायले सिफारिस गरेका आठ कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण मागेको छ । एक महिनाअघि सोधिएकोमा कुनै जवाफ नआएपछि फेरि मागिएको हो ।नीहरूलाई सात दिनभित्र लिखित जवाफ पठाउन पत्राचार गरेको छ ।
कालोसूचीमा राख्न सिफारिस भएका कम्पनीहरू स्
१. विनायक कन्स्ट्रक्सन, हेटौंडा–६, मकवानपुर (मुख्य व्यक्ति : राज कुमार चौलागाईं)
२. आर.एस. निर्माण सेवा, हेटौंडा–४, मकवानपुर ।(मुख्य व्यक्ति: राजेश उपाध्याय)
३. शिव निर्माण सेवा, भेडिहारी, पर्सा् (मुख्य व्यक्ति: अच्छेलाल प्रसाद चौरासिया)
४. (मुख्य व्यक्ति स् रीतेशजंग थापा)
५. अभय कन्स्ट्रक्सन, वीरगञ्ज–३, पर्सा ।(मुख्य व्यक्ति : धिरज कुमार चौरासिया)
६. वेलका कन्स्ट्रक्सन कम्पनी प्रा।लि।, इलाम–२, मालपथ। (मुख्य व्यक्ति : गणेशकुमार राई)
७. बराह गोबरग्याँस तथा नवीकरणीय ऊर्जा प्रा.लि., गोंगबु (मुख्य व्यक्ति : कुशल गिरी)
८. चन्दननाथ निर्माण सेवा, चन्दननाथ न.पा. १०, जुम्ला ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij