Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतवार छापावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
    यसअघि शुक्रवार छापावला सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतवार चाँदीको मूल्य पनि घटेको छ । शुक्रवार तोलामा १३३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतवार घटेर तोलामा १३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij