Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सालपा विकास बैंकले माग्यो कर्मचारी

सालपा विकास बैंकले माग्यो कर्मचारी

  • काठमाडौं । सालपा विकास बैंक लिमिटेडले केही कर्मचारी माग गरेको छ । बैंकले आज शुक्रवार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । बैंकले अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक, कार्यालय सहयोगी र बाइक राइडरका लागि दरखास्त आह्वान गरेको छ । १८ वर्ष पुरा भई ३५ वर्ष नकटेकाहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । महिला उम्मेदवारको हकमा भने उमेर हद ४० वर्ष नकटेको भनिएको छ ।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij