Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज (शुक्रवार) पनि सुनको मूल्यमा गिरावट आएको छ । हिजो बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ३०० रहेको थियो । भने आज सुनको मूल्य तोलामा ५ सयले गिरावट आइ प्रतितोला सुन ८८ हजार ८०० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८८ हजार ३५० रहेको छ ।

    images
    images
    images

    महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा २० ले घटेर प्रतितोला १३ सय ३५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय ५५ रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij