Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिन आवश्यकता नहुनेलाई छोड्न आग्रह गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सक्नेले छोड्ने र नसक्नेलाई सेवा दिइने बताएका छन् ।
त्यसको लागि सरकारले ल्याएको नारा छ-सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij