Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । सरकारले सरकारी कार्यालयहरूलाई तालिम केन्द्रबाहिर सञ्चालन गरिने तालिमका लागि बजेट नदिने भएको छ।
संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लागत न्यूनीकरण र संस्थागत सुधारलाई प्राथमिकता दिँदै कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाइएको बताएका हुन्।
उनले तालिम केन्द्रबाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायत उपकरण खरिदका लागि विनियोजन हटाइएको जानकारी दिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij