Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य प्रतितोला ५५ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

सुनको मूल्य प्रतितोला ५५ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मूल्य तोलाको ५५ सयले घटेर तोलाको २ लाख ८५ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९० हजार ५ सयमा कारोबार भएको थियो ।

    AGNI GROUP

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २१५ रुपैयाँले घटेर ४८६५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५०८० मा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट