
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परका छन् । पक्राउ पर्नेमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-५ बस्ने ३२ वर्षीय निङमा लामा रहेका छन् ।
लामाले ती किशोरीलाई उनकै घरमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । ती किशोरीमाथि जबरजस्ती करणी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल मकवानपुरबाट त्यहाँ पुगेको थियो ।
उनीलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij