Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य तोलामा कति रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा कति रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

    onlinepatrika
    Arghakhachi

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको २८ सयले घटेर तोलाको २ लाख ९० हजार ९सयमा कारोबार भइरहेको छ ।

    AGNI GROUP

    यसअघि शुक्रबार सुन तोलाको २ लाख ९३ हजार ७ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर ५०१० मा कारोबार भइरहेको छ ।

    यसअघि शुक्रबार चाँदी तोलाको ५११५ मा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट