Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा टुङ्ग्यायो नेतृत्व, कुन जिल्लामा को ? (नामावलीसहित)

प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा टुङ्ग्यायो नेतृत्व, कुन जिल्लामा को ? (नामावलीसहित)

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले विभिन्न ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । प्रचण्ड-नेपाल पक्षले भागबण्डाको आधारमा ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो ।

    images
    images
    images

    गत माघ १ र २ गते बसेको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले केन्द्रीय सचिवालयलाई जिम्मेवारी प्रत्यायोजन गरे अनुरुप नेतृत्व हस्तान्तरण गरिएको हो । जसअनुसार पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्।

    त्यस्तै नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै रहेको छ ।

    अध्यक्ष र सचिवको नामावली हेर्न तलको लिंक क्लिक गर्नुहोस्

    nekapa-dahal-nepal.pdf

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij