Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सुलभको स्वास्थ्य 'गम्भीर'

सुलभको स्वास्थ्य 'गम्भीर'

  • काठमाडौं । झन्डै डेढ महिनादेखि प्रहरी हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवालको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ। अवस्था गम्भीर बनेपछि उनलाई तीन दिनदेखि पाटन अस्पतालको क्रिटिकल केयर युनिटमा राखी उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

    onlinepatrika
    Arghakhachi

    परिवारनिकट स्रोतका अनुसार फोक्सोको क्यान्सरबाट समेत पीडित अग्रवाल पछिल्ला दिनमा उच्च रक्तचाप, श्वासप्रश्वासमा समस्या तथा मानसिक तनावबाट समेत गुज्रिरहेका छन्। स्वास्थ्यमा अचानक जटिलता देखिएपछि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको हो।

    AGNI GROUP

    हिमालयन रि-इन्स्योरेन्समार्फत रकम हिनामिना गरी शुद्धीकरण गरेको कसुरमा उनीमाथि विभागले छानिबन गरेको हो। त्यस्तै, प्रहरीले बैंकिङ कसुर, बिमा कसुर र धितोपत्रसम्बन्धी कसुरमा छुट्टै अनुसन्धान गरिरहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij