Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसन अपडेट: साढे दुई अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेट: साढे दुई अंक घट्यो नेप्से

  • काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे दुई घटेर बन्द भएको छ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो कारोबार दिन अर्थात मंगलबार ६.५१ अंक घटेर २७२४.३९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.६६ अंक घटेर २७२१.७२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०।१५ अंक बढेको छ।

    AGNI GROUP

    बुधबार प्रि ओपन सेसनमा ४५ स्टकको ६९ पटकको कारोबारमा १ करोड ७१ लाख ९३ हजार ६९५ रुपैयाँ ५० पैसाबराबरको १३ लाख २७ हजार ७६० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २३ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट