Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

प्रि ओपन सेसन अपडेट: साढे पाँच अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेट: साढे पाँच अंक बढ्यो नेप्से

  • काठमाडौं ।  साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे पाँच अंक बढेर बन्द भएको छ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १.७७ अंक बढेर २७३१.९४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.५१ अंक बढेर २७३७.४६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६५ अंक बढेको छ।

    AGNI GROUP

    सोमबार प्रि ओपन सेसनमा ३७ स्टकको ५१ पटकको कारोबारमा ६ लाख ८१ हजार ७२६ रुपैयाँ ८० पैसाबराबरको १ हजार ८८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij