Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

ज्योति लाइफ इन्स्योरेन्सले पायो आईपिओ निष्काशन अनुमति

ज्योति लाइफ इन्स्योरेन्सले पायो आईपिओ निष्काशन अनुमति

  • काठमाडौँ ।  ज्योति लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फागुन ७ गते कम्पनीलै आईपिओ निष्काशनको अनुमति प्रदान गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यस संगै अब कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारि गर्ने छ। आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ।   कम्पनीले मङ्सिर १९ गते आईपिओ निष्काशन अनुमति माग गर्दै  बोर्डमा आवेदन दिएको थियो  ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij