Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसनमा घट्यो सेयर बजार

प्रि ओपन सेसनमा घट्यो सेयर बजार

  • काठमाडौं । सेयर कारोबार साताको अन्तिम दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१९ अंकले घटेर २७२६.९८ विन्दुमा पुगेको छ।

    onlinepatrika
    Arghakhachi

    यो समयमा ५० वटा स्क्रिप्सको १ हजार ९६२ कित्ता सेयर १२ लाख ३ हजार ९१५ रुपैयाँमा खरिदबिक्री भए।

    AGNI GROUP

    कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घट्यो। बाँकी ३ समूहको उपसूचक यो समयमा स्थिर रह्यो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट