Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सेयर बजार १० अंकले घट्यो, तीन अर्ब २९ करोडको कारोबार

सेयर बजार १० अंकले घट्यो, तीन अर्ब २९ करोडको कारोबार

  • काठमाडौं । साताको चौथो कारोबारमा सेयर बजार १० अंकले घटेको छ । बिहीबार सेयर बजार परिसूचक १०.०७ अंक घटेको हो ।

    onlinepatrika
    Arghakhachi

    यो सँगै बजार मापक २७३०.१७ विन्दुमा झरेको छ । ८० कम्पनीको सेयर मूल्य बढेको छ । १७४ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    AGNI GROUP

    यस दिन तीन अर्ब २९ करोड दुई लाख ४४ हजार ६१९ रुपैयाँबराबरको सेयर खरिद–बिक्री भयो । ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर ४६ हजार ४०२ पटकमा किनबेच भएको हो ।

    युनियन हाइड्रो, क्रेस्ट माइक्रो, एनआईबीएल स्टेबल फन्ड, एनएमबी हाइब्रिड फन्डलगायत कम्पनी बढी कमाउने शीर्ष स्थानमा रहे । समूहगततर्फ लाइफ इन्स्योरेन्स, म्युचअल फन्ड र ट्रेडिङ बढ्दा बाँकी सूचक राताम्मे देखिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट