Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसनमा नेप्से परिसूचक तीनअंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक तीनअंकले बढ्यो

  • काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक तीन अंकले बढेर बन्द भएको छ।

    onlinepatrika
    Arghakhachi

    यो समयमा नेप्से परिसूचक ३ अंकले बढेर २७४३.२५ विन्दुमा पुगेको हो।

    AGNI GROUP

    प्रि ओपन सेसनमा ४४ वटा स्क्रिप्सको ६ हजार ३६५ कित्ता सेयर ४० लाख २६ हजार ६०८ रुपैयाँमा खरिदबिक्री भए।

    कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो । बाँकी ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट