Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रि ओपन सेसनमा १.५४ अंकले बढ्यो नेप्से परिसूचक

प्रि ओपन सेसनमा १.५४ अंकले बढ्यो नेप्से परिसूचक

  • काठमाडौं । सेयर कारोबार साताको पहिलो  दिन सोमबार  प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.५४ अंकले बढेर २७४७.२० विन्दुमा पुगेको हो।

    onlinepatrika
    Arghakhachi

    ​​​​​​​प्रि ओपन सेसनमा ४८ वटा स्क्रिप्सको ३ हजार ९४८ कित्ता सेयर १९ लाख ५० हजार ३४० रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएकामध्ये २५ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो। बाँकी ७ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट