Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

संसद बैठकमा नजाने सरकारको निर्णय

संसद बैठकमा नजाने सरकारको निर्णय

  • काठमाडौं ।  प्रदेश नम्बर १ मा आइतबार बस्ने  सभाको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविस्वासको प्रस्ताव दर्तामाथि छलफल हुने कार्यसूची थियो ।  सरकार नै सहभागी नहुने भएपछि बैठक अनिश्चित बनेको हो । मुख्यमन्त्री राईले बैठकमा सहभागी हुन नसक्ने जानकारी सभामुखलाई गराउने तयारी गरेको छ ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij