Logo

Jun 07 2025 | २०८२, जेठ २४ गते

Jun 07 2025 | २०८२, जेठ २४ गते

अपराधी भागेपछि तीन प्रहरी निलम्बित

अपराधी भागेपछि तीन प्रहरी निलम्बित

  • काठमाडौं ।  बझाङकी १२ वर्षीया बालिका सम्झना विकको हत्या प्रकरणमा सजाय काटिरहेका राजेन्द्र बोहरा अस्पतालको शौचालयबाट फरार भएपछि  ड्युटीमा खटिएका तीन जना प्रहरी निलम्बनमा परेका छन्।

    images
    images
    images

    ड्युटीमा खटिएका बेला उनी फरार भएपछि जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत हवल्दार धनसिंह सामन्त, प्रहरी जवान राज कुमार विक र नरेश बहादुर धामी निलम्बनमा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए। 

    images

     

     

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij