
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौं । बझाङको बुङ्गल नगरपालिका–८ मसनिसेरामा चितुवाको एक थान छालासहित सोही नगरपालिकाको दासपालाका ४० वर्षीय रधुवीर बोहरालाई प्रहरीले पक्राउ गरेको छ। चितुवाको छाला बोकी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बझाङ र इलाका प्रहरी कार्यालय बुङ्गलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij