Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रधानमन्त्री ओली भोलि सुदूरपश्चिम जाँदै

प्रधानमन्त्री ओली भोलि सुदूरपश्चिम जाँदै

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमवार) सुदूरपश्चिम प्रदेश जाने भएका छन् । कञ्चनपुरमा रहेको दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री ओली सुदूरपश्चिम जान लागेका हुन् ।

    images
    images
    images

    ९ अर्ब लगानीमा ५ वर्ष भित्र निर्माण सम्पन्न हुने दैजीछेला औद्योगिक क्षेत्रको  भोलि सोमवार प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको जनाइएको छ । सो कार्यक्रमका लागि  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट भने आजै आइतवार नै धनगढी पुगिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij