Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २.८५ अंकले घटेर २७०१.२२ विन्दुमा पुगेको हो।
यो समयमा ३४ वटा स्क्रिप्सको २ हजार १२४ वटा कित्ता १४ लाख २ हजार ४७९ रुपैयाँमा खरिदबिक्री भए।
प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये ७ वटा स्टक्सको मूल्य बढ्दा १४ वटाको घट्यो। बाँकी १० वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij