Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

संचारकर्मीमाथि मालपोतका कर्मचारीको सनक

संचारकर्मीमाथि मालपोतका कर्मचारीको सनक

  • झापा । मालपोत कार्यालयमा  कार्यरत  खरिदार इन्द्र राजवंशीले संचारकर्मीमाथि आक्रमण गरेका छन् ।  दमकमा रहेको मालपोत कार्यालयमा एक सेवाग्राहीसँग  १० हजार घुस लिइरहेको समाचार संकलन गरेका भिडियो खिचेका थिए । स्थानीय पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठले उजुरी गरेपछि राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij