Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

स्रोत नखुलेको २७ लाख काठमाडौँ ल्याउन खोज्ने दुईजना पक्राउ

स्रोत नखुलेको २७ लाख काठमाडौँ ल्याउन खोज्ने दुईजना पक्राउ

  • काठमाडौं । स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँ बोकेका एक भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    शनिबार काठमाडौँ जान लागेको अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन् ।

    AGNI GROUP

    त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ गरिएको उनले बताइन् । दुवै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij