
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । आजको कारोबारका लागि छापावल सुनको भाउ तोलामा ९२ हजार ९ सय र तेजाबी सुनको भाउ ९२ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।प्रतितोता चाँदीको भाउ शुक्रबार पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँ तोकिएको छ ।यस्तै बिहीबार १६ सयले बढेर ९२ हजार ६ सयमा कारोबार भएको सुनको भाउ शुक्रबार ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij