Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

“छरेको तोरी उखेल्न नपाउँदै आफैँ ओइलाएर गई,”

फुलेकोे तोरी उखेल्न नपाउँदै ओइलिइन् भागरथी

फुलेकोे तोरी उखेल्न नपाउँदै ओइलिइन् भागरथी

  • काठमाडौं । शुक्रबार भागरथी भट्टको अन्तिम संस्कार गरेर घर फर्किएका केशव भट्टलाई आफ्नी आमालाई सम्हाल्न गाह्रो भइरहेको छ । आमा द्रोपती छोरीले बारीमा छरेको तोरी फुलेको देखेर छिनछिनमा भक्कानिएर रुन्छिन् ।

    images
    images
    images

    भागरथीको याद आउने घरका सबै वस्तु हटाइए पनि बारीमा ढकमक्क फुलेको तोरी के गर्नु ? दाजु केशवले भने, “छरेको तोरी उखेल्न नपाउँदै आफैँ ओइलाएर गई,” केशवले भने, “घर खर्च चलाउन बाख्रा पनि पालेकी थिई । बस्तुभाउ उसैको जिम्मामा थिए ।”

    चडेपानी गाउँबाट डेढ घण्टाको दूरीमा पर्ने बैतडी अस्पतालको शवगृहबाट भागरथीको शव बुझे र दाजु केशव भट्टले महाकालीमा अन्तिम संस्कार गर्न जाँदा छोरीको अनुहार अन्तिम पटक हेर्ने चाहन थियो तर आमालाई आफन्तले हेर्न जान  दिएनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा गोकर्ण दयालले लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij