Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सरकार स्वास्थ्य सेवाबाट बन्चित नागरिकको समस्या समाधान गर्नभन्दा सत्ता जोगाउन अग्रसर नेता

सरकार स्वास्थ्य सेवाबाट बन्चित नागरिकको समस्या समाधान गर्नभन्दा सत्ता जोगाउन अग्रसर नेता

  • गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा युवा–विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेता विष्टले दुई तिहाइको अभिमतलाई प्रधानमन्त्री ओलीले समृद्धिका लागि नभइ आफ्नो उत्तेजना र स्वार्थमा प्रयोग गरेको बताए ।

    images
    images
    images

    पूर्वमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका नेता गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको सपना देखाएर लोकतान्त्रिक गणतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन् । अहिलेको सरकार स्वास्थ्य सेवाबाट बन्चित नागरिकको समस्या समाधान गर्नभन्दा सत्ता जोगाउने खेलमा लागेको आरोप विष्टले लगाए ।
       

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij