Logo

Aug 24 2025 | २०८२, भदौ ८ गते

Aug 24 2025 | २०८२, भदौ ८ गते

सेयर लगानीकर्ताले ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डसँग माग

सेयर लगानीकर्ताले ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डसँग माग

  • काठमाडौं  ।   सेयर लगानीकर्ताले ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डसँग माग राखेका छन्। 
    हाल ब्रोकर कम्पनीहरूले सेयर खरिद र बिक्री गर्दा ०.६५ प्रतिशतसम्म कमिसन लिँदै आएका छन्।
    हाल दैनिक ७ र ८ अर्बको कारोबार हुन थालेपछि लगानीकर्ताहरूले त्यसलाई घटाएर ०.२५ प्रतिशत बनाउनु पर्ने भन्दै सेयर बजारको नियामक निकाय बोर्डसँग माग राखेका हुन्।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij