Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

विप्लव समूहलाई वार्तामा ल्याउन पाक्दैछ खीर

विप्लव समूहलाई वार्तामा ल्याउन पाक्दैछ खीर

  • प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर सभाबाट ३ सन्देश दिएका छन् । सर्वोच्च अदालतबाट संसद विघटनको पक्षमा फैसला नआए आफूहरु आन्दोलनमा अघि बढ्ने, पूर्वएमालेहरु एकठाउँमा हुने र अर्को समूहमा रहेकालाई आफूतिर आकर्षित गर्ने तथा भूमिगत नेत्रविक्रम चन्द विप्लव समूहलाई वार्तामा ल्याएर सरकारमा सहभागी गराउने उनले बताएका छन् ।

    images
    images
    images

    देशव्यापी आमसभा गर्दै हिँडेको ओली समूहका अध्यक्ष समेत रहेका उनले विराटनगरको सभालाई सम्बोधन गर्दै अदालतले आफ्नो पक्षमा फैसला गर्ने समेत दावी गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij