Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

शेरबहादुर र उषाकलाको ओली समूहमै आगमन

शेरबहादुर र उषाकलाको ओली समूहमै आगमन

  • पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् । पुष्प कमल दाहार प्रचण्डलाई नेता मानेर हिड्न नसक्ने भन्दै उनीहरुले आफूहरु संस्थापन पक्षमै रहेको बताएका छन् । साथै प्रचण्ड-नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएको बताएका छन् ।  

    images
    images
    images

    usha kala rai.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij