Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

यी दुई प्रदेशका प्रमुखको पनि पद धरापमा

यी दुई प्रदेशका प्रमुखको पनि पद धरापमा

  • राष्ट्रपति भण्डारीले प्रदेश २ मा तिलक परियारलाई बर्खास्त गरेर राजेश झालाई नियुक्त गरेपछि अन्य दुई प्रदेशका प्रमुख पनि रेड जोनमा कान्तिपुरमा खबरमा उल्लेख छ ।

    images
    images
    images

    ओलीनिकट एक स्थायी कमिटी सदस्यका अनुसार दाहाल–नेपाललाई सन्देश दिने क्रमको सुरुवात परियारबाट भएको हो । ‘अब उहाँहरूको पक्षका अमिकजी र शर्मिलाजी हुनुहुन्छ,’ ती नेताले भने, ‘केन्द्र सरकारलाई उहाँहरूको कस्तो सहयोग रहन्छ र हामीलाई कस्तो मान्छेको आवश्यकता पर्छ, एकरदुई दिनमा थाहा भइहाल्छ ।’
    अमिक शेरचन गण्डकी प्रदेशका प्रमुख हुन् भने शर्मिला त्रिपाठी सुदूरपश्चिम प्रदेश प्रमुख हुन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij