Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

गृहमन्त्री बादलकै कोटामा बनेका प्रदेश प्रमुखमाथि ‘कु’

गृहमन्त्री बादलकै कोटामा बनेका प्रदेश प्रमुखमाथि ‘कु’

  • प्रदेश २ का प्रमुख तिलक परियार शुक्रबार बिहान ७१ औं प्रजातन्त्र दिवसको प्रमुख अतिथिका रुपमा प्रदेश सरकारले जनकपुरमा गरेको कार्यक्रममा सरिक भए । प्रजातन्त्र दिवस मनाएर फर्किएको केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदमुक्त गरेको समाचार आयो । त्यसको एकछिनपछि परियारले राष्ट्रपति कार्यालयबाट औपचारिक इमेल पाए ।

    images
    images
    images

    गृहमन्त्री रामबहादुर थापा बादलको कोटामा प्रदेश प्रमुख सिफारिस भएका परियारले २०७६ कात्तिक १९ मा शपथ लिएका थिए । ‘हाम्रो झझडा र भनाभन पनि होइन, म कुनै गुटउपगुटमा पनि खुलेको थिइनँ’, उनले भने, ‘उहाँहरुले प्रतिनिधिसभालाई कु गरेजस्तै एकाएक मलाई पनि कु गर्नुभयो ।’ कान्तिपुरमा खबर छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij