Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

नवनियुक्त प्रदेश प्रमुख झाले लिए सपथ

नवनियुक्त प्रदेश प्रमुख झाले लिए सपथ

  • काठमाडौँ- प्रदेश २ का प्रमुख राजेश झाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा उनले पद तथा गोपनियताको सपथ लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गराइएको सपथ ग्रहणमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो । सभामुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्दकिशोर पुन भने सपथ ग्रहणमा सहभागी भएनन् ।

    images
    images
    images

    शुक्रवार तिलक परियारलाई हटाएर झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij