Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक पक्राउ

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, एक पक्राउ

  • काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिकामा डेरा गरी बस्ने खोटाङ खिदिम गाउँपालिका १९ वर्षीय सागर राई रहेका छन् ।

    images
    images
    images

    किशोरीलाई डरत्रास देखाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले हिजो (बुधवार) साँझ उनलाई पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij