Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा के.सी नियुक्त

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा के.सी नियुक्त

  •  काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः सुनिल के.सी नै नियुक्त भएका छन् । बैंकको बुधबार बसेको ४१५ औं बैठकले के.सीलाई चैत १ गतेदेखि लागूहुने गरी आगामी चार वर्षको लागि नियुक्त गरेको हो । के.सीको कार्यलय फागुन मसान्तमा सकिन लागेको हो । बैंकले केसीलाई पुनः दोस्रो कार्यकालको लागि नियुक्त गरेको हो ।

    images
    images
    images

    nmb 11

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij