Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पक्राउ

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

घुससहित विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख पक्राउ

  • काठमाडौँ । नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको छ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सञ्चालन गरेको स्टिङ अपरेसनका क्रममा दासलाई सप्तरीको भारदहबाट नियन्त्रणमा लिएको हो।

    AGNI GROUP

    आयोगका सूचना अधिकारी रोशन अर्यालका अनुसार सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा खटिएको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

    पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट