Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

सुनको भाउ ८ महिना यताकै सस्तो, कतिमा हुँदैछ किनबेच ?

सुनको भाउ ८ महिना यताकै सस्तो, कतिमा हुँदैछ किनबेच ?

  • काठमाडौँ । बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ८९ हजार ८ सयमा कारोबार भएको भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय सय रुपैयाँले घटेर ८९ हजार २ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर तोलाको ८८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images
    images
    images

    चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेर तोलाको १ हजार ३३५ रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७६ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७६ हजार ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ४४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

    बुधबार पनि सुनको भाउ ११ सयले घटेको थियो । बुधबार र बिहिबार दुई दिन सुनको भाउमा उल्लेख्य गिरावट आएर ८ महिना अगाडीकै भाउमा झरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij