Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रातारात अर्बपति व्यवसायीहरु च्याप्पै

रातारात अर्बपति व्यवसायीहरु च्याप्पै

  • काठमाडौँ । व्यापारी दीपक भट्ट पक्राउ परेपछि जगदम्बा समूहका अध्यक्ष सुलभ अग्रवाल र डाइरेक्टर साहिल अग्रवाल पनि पक्राउ परेका छन्। शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल शुक्रबार राति पक्राउ परेपछि उनका छोराहरू शुलभ र साहिललाई समेत नियन्त्रणमा लिइएको हो। ब्रोकर भट्टसँगको सम्बन्धका आधारमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।

    onlinepatrika
    Arghakhachi

    सम्पत्ति शुद्धीकरण विभागले भट्टसहित केही व्यापारीमाथि आर्थिक अपराधसँग सम्बन्धित विभिन्न मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट