Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

प्रहरीसँगको बयानमा भने, ‘बदला लिन यस्तो गरेँ'

भागरथी भट्टका हत्या आरोपित भट्ट सार्वजनिक

भागरथी भट्टका हत्या आरोपित भट्ट सार्वजनिक

  • काठमाडौं । बैतडीको दोगडा केदार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने व्यक्ति (अभियुक्त) सार्वजनिक गरेको छ । गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षिया किशोरी भागरथीको बलात्कारपछि हत्या गर्ने १६ वर्षीय दिनेश भट्ट (अभियुक्त) लाई सार्वजनिक गरेको हो ।

    images
    images
    images

    प्रहरीले आज (बुधवार) सार्वजनिक गरेको अभियुक्त भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत थिईन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij