Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमार्फत मोदीले बालेनलाई बधाई दिदै नेपाली जनताले उनको नेतृत्वमाथि विश्वास गरेको देखाएको उल्लेख गरेका छन् ।

    AGNI GROUP

    मोदीले नेपाल–भारतबीचको मित्रता र सहकार्यलाई अझ मजबुत बनाउदै दुवै देशका जनताको हितमा मिलेर काम गर्न आफू इच्छुक रहेको उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij