Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ।
चैते दशैं अर्थात चैत्र शुक्ल अष्टमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको सचिव लक्ष्मी कुमार विकले एक सूचनामार्फत जानकारी दिएका छन् ।
कर्णाली प्रदेश सरकार ०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले चैते दशैंमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij