Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले कुनै हतारो र हतास भएर राजीनामा नदिएको बताएका छन् ।
केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै आफूले विधान अनुसार नै उपसभापतिलाई राजीनामा दिएको भएपनि अस्वीकृत भइसकेको बताए।
विशेष महाधिवेशन नगरी चुनावमा गएको भए कसरी सामना गर्नुपर्थ्यो भन्ने कसैले कल्पना नै नगरेको बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij