Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गर्दै काठमाडौं महानगर

अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गर्दै काठमाडौं महानगर

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका परीक्षार्थीलाई परीक्षामा सहभागी हुन विशेष व्यवस्था गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    महानगरले आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुने यस्ता विद्यार्थीलाई होम सेन्टरमै परीक्षा दिन सकिने सुविधा दिएको जनाएको छ । विशेष प्रकृतिका विद्यार्थीका लागि छुट्टै शैक्षिक वातावरण आवश्यक हुने भएकाले त्यसअनुसार योजना बनाइँदै गरिएको पनि बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट