Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । भारतको मध्यप्रदेशस्थित सीधीमा मंगलवार बिहान बस दुर्घटना भएको छ । ७ यात्रीलाई बचाईएको बताइएको छ । बसमा ५४ जना यात्री सवार रहेका थिए ।
पुलिसका अनुसार दुर्घटना रामपु रको नैकिन क्षेत्रमा बिहान करीव साडे सात बजे भएको हो ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij